प्रिमनसुनमा ‘रेकर्ड ब्रेक’ वर्षा
baahrakhari.com · Thu Jun 18 10:17:05 GMT 2026

काठमाडौं । यसपालि प्रिमनसुन अवधिमा नेपालमा ‘रेकर्ड ब्रेक’ वर्षा मापन गरिएको छ । अंग्रेजी क्यालेन्डरको मार्चदेखि मेसम्मको तीन महिनाको समयलाई प्रिमनसुन अवधि मानिन्छ ।
यस वर्ष प्रिमनसुनमा ३३९.७७ मिलिमिटर वर्षा मापन गरियो । नेपालमा तथ्यांक राख्न थालिएयताकै उक्त अवधिको यो बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ