सभापति लामिछानेको मुद्दा जसरी भ्रष्टाचारका सम्पूर्ण एउटा कपाल जतिको पनि प्रमाण भेटिएको छैन , प्रमाण हुन्थ्यो भने यिनीहरूले छोड्थे?
barnanmedia.com · Tue Dec 17 22:37:24 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आफ्ना सभापति रवि लामिछानेको मुद्दा जसरी भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुछिएका आरोपीहरूमाथि कारबाही हुनुपर्ने बताएकी छन्।
मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सवको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले रवि लामिछानेको मुद्दामा गम्भीरताका साथ लागेको भन्दै यति संवेदनशील भ्रष्टाचारका मुद्दामा पनि देखाउने हो भने आज देशले अर्कै निकास पाउने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)