ललितानिवासको जग्गा हिनामिना प्रकरण : पूर्वगृहसचिवसहित चार सयविरुद्ध पक्राउ पुर्जी
nayapatrikadaily.com · Wed Jan 05 00:27:00 GMT 2022
बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार सयभन्दा धेरै प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गर्न भने चासो दिएको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अन्तिम चरणमा पु¥याएको यो प्रकरणमा धेरैलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । बिचौलियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई थुनामा राखी बयान भए पनि अन्यलाई पक्राउ नै नगर्दा मुद्दा कमजोर बन्ने जोखिम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)