अन्नपूर्ण स्पाइकर किंग्स एनभीएलको फाइनलमा, सगरमाथा बाहिरियो
onlinekhabar.com · Thu Sep 10 09:27:23 GMT 2026
२६ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)