नेप्से १३.८५ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
bishowkhabar.com · Thu Sep 10 09:33:43 GMT 2026

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको छ ।
अघिल्लो दिन पनि घटेको नेप्सेले बिहीबार गिरावटलाई निरन्तरता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)