मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजदेखि राम के.ए.सी.को नाटक ‘यशस्वी भवः’ को मञ्चन

kalakarmi.com · Tue Dec 17 23:02:12 GMT 2024

काठमाडौं- रङ्गकर्मी एवं नाटककार राम के एसीको लेखन तथा निर्देशनमा नाटक ‘यशस्वी भवः’ मञ्चन हुने भएको छ । नाटक यशस्वी भवः आज पुस ३ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक शिल्पशाला कुञ्ज नाटकघर, थापागाउँमा पुस ६ गतेसम्म मञ्चन हुनेछ ।

नाटकमा अग्रज, वर्तमान र अनुज गरी तीन पुस्ताबीचको त्रिकोणात्मक सम्बन्धमा तीनै पुस्ताको मनोवैज्ञानिक अन्तर्सम्बन्धको विषयलाई उठान गरेको के.ए.सी.ले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)