‘ल्याङ्ग ल्याङ्ग’ निर्देशन गर्दै बलिराम, युवा पुस्ताको कथा
kalakarmi.com · Mon May 25 14:50:43 GMT 2026

काठमाडौं- निर्देशक बलिराम चौहानले नयाँ नेपाली फिल्म निर्माण गर्ने भएका छन् । अघिल्लो वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माण गर्ने घोषणा गरेका हुन् ।
निर्देशक चौहानले सोमवार फिल्मको थीम पोस्टरसहित शीर्षक घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने यो फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)