मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

dcnepal.com · Mon May 25 14:50:42 GMT 2026

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त मएका छन्। उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)