मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान

ratopati.com · Wed Mar 12 21:26:00 GMT 2025

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् ।

मन्त्री शाही बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । कार्यक्रम सकेर उनी आगामी चैत ३ गते स्वदेश फर्कने तालिका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)