युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले के भनिन्?
barnanmedia.com · Wed Mar 12 21:27:24 GMT 2025

युरोपेली सङ्घ (इयु) ले पनि अमेरिकी सामानमा जवाबी शुल्क लगाउने बताएको छ।
युरोपियन युनियनले सबै इस्पात र एल्युमिनियम आयातमा अमेरिकी शुल्कको जवाफमा 26 अर्ब यूरो (21.9 अर्ब पाउण्ड, 28.3 अर्ब डलर) मूल्यका अमेरिकी सामानमा जवाबी शुल्क लगाउने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)