गणेश पराजुली मन्त्री बन्ने हल्ला 'बेकार'
canadanepal.com · Thu Sep 10 09:35:59 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गणेश पराजुलीलाई नियुक्त हुँदै भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचार असत्य भएको जनाइएको छ ।
निवर्तमान उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएलगत्तै केही सञ्चारमाध्यमहरुमा ‘गणेश पराजुलीलाई मन्त्रीमा नियुक्त भईसकेको र सपथको तयारी’ भन्दै प्रकाशित समाचार ‘बेकार’ हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)