मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा आगामी महाधिवेशनको वामवर्क, गगनसँग झस्किए शेखर

barnanmedia.com · Wed Mar 12 21:33:18 GMT 2025

शेखर कोइरालाको गुटबाट चुनाव लडेर महामन्त्री बनेका गगन थापा अहिले सभापति शेरबहादुर देउवाको कित्तामा पुगेका छन्। आगामी महाधिवेशनमा शेखर फेरि सभापतिको उम्मेदवार बन्दा आफूले उपसभापतिमा चित्त बुझाउनुपर्ने देखेका थापा माहोल बनाइरहेका छन्, देउवाका उत्तराधिकारीका लागि। किनकी सभापति देउवा पनि पत्नी आरजु राणा देउवालाई व्यवस्थापन गर्नेगरी उत्तराधिकारी छान्न चाहन्छन्। त्यसमा गगन उपयुक्त हुनसक्छन्। कांग्रेसमा मास लिडर गगन हुन्।

स्वतन्त्रहरूको आगामी यात्रा र रास्वपाको गन्तव्य क्लियर नभएका बेला राजावादीहरु पनि टाउको उठाइरहेका छन्। यो अवस्थामा कांग्रेसलाई पहिलो दल नै कायम गर्नेगरी पाटीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्थामा देउवा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)