राजस्थानमाथि मुम्बईको सहज जित
baahrakhari.com · Tue Oct 05 17:07:00 GMT 2021
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा मुम्बईले राजस्थान रोयल्समाथि ८ विकेटको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)