मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको काम सुस्त

ratopati.com · Tue Oct 15 19:30:00 UTC 2024

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन ।

विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)