मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यो वर्ष इयुको सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

ratopati.com · Tue Oct 15 19:45:00 UTC 2024

वार्सा । सन् २०२४ को पहिलो नौ महिनामा पत्ता लागेको अनियमित युरोपेली सङ्घ (इयु) प्रवेशमा गत वर्षको समान अवधिको तुलनामा ४२ प्रतिशतले कमी आएको छ ।

इयुको सीमा एजेन्सी फ्रन्टेक्सले यो साताको अन्त्यमा ब्रसेल्समा हुने इयुका नेताहरूको शिखर सम्मेलनअघि आफ्नो पछिल्लो आँकडा सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा आप्रवासन उच्च प्राथमिकतामा रहेका विषयमध्ये एक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)