सुदूरपश्चिम : बजेटमा पहुँचवालाकै रजगज, मुख्यमन्त्रीको क्षेत्रका विद्यालयको योजना कानुन मन्त्रालयमा
nepalpress.com · Thu Jun 18 10:33:12 GMT 2026

कैलाली । ‘योजना टाइप हुँदा निदाउनुभयो कि कतै नास्तामै भुलिनुभयो ?’ बिहीबार सुदूरपश्चिम प्रदेश सभाकी नेकपा एमाले सांसद इन्दिरा गिरीले सामाजिक सञ्जालमा लेखिन्। पूर्वमन्त्रीसमेत रहेकी गिरीको उक्त टिप्पणीले प्रदेश बजेटको अवस्थाबारे व्यापक चर्चा गराएको छ।
असार १ गते मध्यरातमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरे। बजेट प्रस्तुत गर्न जति सरकारलाई सकस भयो, त्योभन्दा धेरै सकस बजेट पारित गर्न हुने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)