अब केपी र कुलमानमध्ये को रहला पदमा ?
barnanmedia.com · Wed Mar 12 21:42:19 GMT 2025

सामान्यतः राज्यका कुनै अंगका पदाधिकारीबीच कुनै नीतिगत मतभिन्नता देखिएमा दुईमध्ये एकले राजीनामा गरेर मार्गप्रशस्त गर्ने चलन छ । यसको गर्नुको अर्थ हो, कुनै व्यक्तिको निजी कारणले संस्थामा गतिरोध आउनुहुन्न । पदाधिकारीहरुका बीचमा कुनै समस्या उत्पन्न भएमा त्यसको शिकार पनि संस्था वा प्रणाली बन्नुहुन्न । दोहोरो शक्तिकेन्द्र त झनै खतरनाक हुन्छ राज्य प्रणालीमा ।
तर, अहिले एक जना सहसचिवसरहका कर्मचारीसामु मुलुकको प्रमुख कार्यकारी पनि निरीह बन्ने अवस्था छ । सहसचिव सहरका ती कर्मचारी, जो राजनीतिक नियुक्तिबाट उक्त पदमा पुगेका हुन् । ती हुन्, कुलमान घिसिङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)