मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्दै ट्रम्प

barnanmedia.com · Tue Nov 25 22:08:03 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष अप्रिलमा चीन भ्रमण गर्ने भएका छन् ।

ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच सोमबार टेलिफोन वार्ता भएको थियो, जसमा ट्रम्पले चीन भ्रमणमा सहमति जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)