६ करोड बराबरको आर्थिक कारोबारमा आठौँ तनहुँ महोत्सव हुने
newsofnepal.com · Sat Dec 04 01:17:38 GMT 2021
दमौली ।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)