मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्ध अन्त्यको अन्तिम चरणमा मात्र युक्रेन र रुससँग भेट्ने ट्रम्पको घोषणा

barnanmedia.com · Tue Nov 25 22:10:12 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको अन्तिम चरणमा मात्र युक्रेन र रुससँग भेट्ने बताए का छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने सम्झौताको अन्तिम चरणमा मात्र भेट गर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)