लबिम मलमा खुल्यो ‘द बडी सप’ को दोस्रो शाखा
himalpress.com · Thu Jun 18 10:45:26 GMT 2026

काठमाडौँ- ललितपुरको लबिम मलमा गुणस्तरीय सौँन्दर्य सामाग्रीहरुसहितको ‘द बडी सप’ को दोस्रो शाखाको सुरुवात भएको छ। नेपालका लागि बेलायतका राजदुत रोब फेनले बिहबिार एक कार्यक्रमकाबीच उक्त सौन्दर्य सामाग्रीहरुसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।
उनले जनावर, पर्यावरणको संरक्षणको आवाजसँगै बेलायतको लण्डनमा स्थापित द बडी सपले नेपाली पर्यावरणप्रेमी उपभोक्तासमक्ष आइपुगेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)