हरिबोल गजुरेलसँग प्रचण्डको दूरी बढ्नुका प्रमुख दुई कारण
ajakoartha.com · Thu Jun 18 10:40:00 GMT 2026

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक गरेको ३६ बुँदे पत्रमा हरिबाेल गजुरेलमाथि पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोधपूर्ण व्यवहार गरेको हो कि भन्ने प्रश्न उठाएपछि हरिबाेल गजुरेलमाथिकाे कार्वाहीकाे विषयले फेरि चर्चा पाएकाे छ ।
पार्टी निकट स्रोतहरूका अनुसार प्रचण्ड र गजुरेलबीच दूरी बढ्नुका पछाडि मुख्यतः दुई विषय जिम्मेवार रहेको बताइन्छ । प्रचण्ड निकट मानिने घरबेटी शारदा अधिकारीले हालै ललितपुरस्थित हाेटल हिमालयमा केही व्यवसायीसँग भएको अनौपचारिक भेटघाटका क्रममा यसबारे चर्चा गरेको स्रोतको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
कोसी प्रदेश