मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुक्लामा उडान नहुँदा एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

deshsanchar.com · Tue Oct 15 22:56:58 UTC 2024

मन्थली (रामेछाप)- सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।

काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)