मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

देशभर १९ हजार जनामा डेङ्गी सङ्क्रमण

deshsanchar.com · Tue Oct 15 18:15:47 UTC 2024

काठमाडौँ- देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)