मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा केही ब्रोकर कम्पनी, कमिसन आम्दानी मासिक ५० हजारभन्दा कम

aarthiknews.com

काठमाडौं । सञ्चालनमा रहेका केही सेयर ब्रोकर कम्पनीहरुलाई आफ्नो खर्च धान्न नै मुस्किल पर्ने देखिएको छ । सेयर बजारको कारोबार रकममा आएको गिरावटका कारण केही ब्रोकर कम्पनीहरुको कमिसन आम्दानी निकै न्यून छ । यसले कार्यालय सञ्चालन गर्नका लागि आवश्यक पर्ने खर्च जोहो गर्न नै मुस्किल पर्ने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार ९१ वटा ब्रोकर कम्पनीले सेयर खरिद–बिक्रीबाट जेठ महिनामा ३६ करोड ६२ लाख रुपैयाँ कमिसन आर्जन गरेका छन् । तीमध्ये ३ वटा ब्रोकर कम्पनीको कमिसन आम्दानी ५० हजार रुपैयाँभन्दा कम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय