जग्गा खण्डीकरणसम्बन्धी कानुनमा कडाई
barnanmedia.com · Thu Jun 18 10:52:14 GMT 2026

घोराही उपमहानगरपालिकाले जग्गा खण्डीकरणसम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ ।
उपमहानगरपालिकाले १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छुट नदिने उद्घोष गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)