नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत Mr. Scott Urbom शिष्टाचार भेटका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
barnanmedia.com · Thu Jun 18 10:53:40 GMT 2026

नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत Mr. Scott Urbom शिष्टाचार भेटका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आउनुभयो ।
उहाँले मन्त्रीज्यूलाई मन्त्रीको जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। नेपाल सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूका विषयमार्फत भ्रष्‍टाचारको उन्मूलन, शासकीय सुधार हुने कुरामा विश्वास गरी यसमार्फत अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न उत्साहित बनाएको बताउनु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)