मन्त्रीपरिषद् बैठक सुरू
gorkhapatraonline.com · Thu Sep 10 10:13:58 GMT 2026

मन्त्रीपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)