मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई

barnanmedia.com · Wed Mar 12 22:02:49 GMT 2025

काठमाडौँ, २९ फागुनः विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)