राम र सीताको धुमधामका साथ मनाइयो विवाहपञ्चमी
barnanmedia.com · Tue Nov 25 22:29:09 GMT 2025

राम सीता विवाहपञ्चमी जनकपुरस्थित जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न भएको छ ।
त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा विवाहपञ्चमी पर्व मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)