मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसपटकको बजेटमा प्रसारणलाइन उच्च प्राथमिकतामा

baahrakhari.com · Thu Jun 18 11:06:18 GMT 2026

काठमाडौं । सरकारले यसपटकको बजेटमा प्रसारणलाइन र सबस्टेसन निर्माणलाई उच्च प्राथमिकतामा राखेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा उठेका प्रश्न जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय