गणेश पराजुली उद्योगमन्त्री बन्न बन्ने चर्चा सत्य होइन : सचिवालय
ratopati.com · Thu Sep 10 10:19:40 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य एवं संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने चर्चा असत्य भएको बताएका छन् ।
बिहीबार गौरी कुमारी यादवले उद्योगमन्त्रीबाट राजीनामा दिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)