औद्योगिक क्षेत्रको बक्यौता असुलीमा सरकारको कडाइ, सात दिनमै २३ करोड राजस्व संकलन
kendrabindu.com · Thu Jun 18 11:13:32 GMT 2026

काठमाडौँ । सरकारले औद्योगिक क्षेत्रभित्रका सरकारी पूर्वाधार प्रयोग गरेर पनि वर्षौँदेखि भाडा र महसुल नतिर्ने उद्योगीहरूविरुद्ध आक्रामक कदम चालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि थलिएको औद्योगिक क्षेत्रको व्यवस्थापन सुधार्न र राज्यको राजस्व उठाउन आफू निर्मम भएर अघि बढेको बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)