मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीका अर्थमन्त्रीले किन मागे माफी ?

baahrakhari.com · Thu Jun 18 11:11:06 GMT 2026

पोखरा । गण्डकी प्रदेशसभामा असार १ गते आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरे । त्यसपछि प्रदेशसभा बैठक एकैपटक ४ गतेका लागि बोलाइयो । तर, यही बैठकमा बजेट छलफल हुनुभन्दा अगाडि नै मन्त्री शेरचनले माफी मागे ।

उनले पेस गरेको बजेटमा एउटा त्रुटि थियो । त्यसको लागि उनले प्रदेशसभामा माफी मागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)