फिफा विश्वकपः जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा
ekagaj.com · Mon Dec 05 16:55:19 GMT 2022
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत जापान र क्रोएसियाबीचको प्रि-क्वार्टरफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।
निर्धारित ९० मिनेटमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)