मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सक्रिय राजनीतिबाट बिदा लिएको महराको घोषणा, अब नेकपाको साधारण सदस्यमात्र

nepalpress.com · Thu Jun 18 11:17:33 GMT 2026

काठमाडौं । नेकपाको नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय