पोखरामा फिर्केखोलाको मिच्ने पक्की घर ढलाइयो, पूर्वमाओवादी नेताको पनि पर्यो
barnanmedia.com · Mon May 25 15:45:38 GMT 2026

फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन सोमबार ३१ वटा संरचनाहरू हटाइएको छ।
अभियानकै क्रममा पोखरा ४ को कोइराला विर्ता टोलमा फिर्केखोलामाथि नै बनाइएको माओवादी नेताको घर पनि भत्काइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)