मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णबहादुर महराले छोडे नेकपा

shilapatra.com · Thu Jun 18 11:27:00 GMT 2026

नेकपाका नेता कृष्णबहादुर महराले पार्टी परित्याग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले खराब स्वास्थ्यका कारण पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।

तत्कालीन नेकपा माओवादीका नेता महरा देश शान्ति प्रक्रियामा आएदेखि पटक–पटक मन्त्री र एकपटक सभामुख बनेका थिए । पछिल्लो समय उनले सुन तस्करी प्रकरणको मुद्दा खेपिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)