मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीन जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै

barnanmedia.com · Wed Mar 12 22:26:21 GMT 2025

काठमाडौँ, २९ फागुनः उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् ।

पहिरो नियन्त्रण, चारवटा पुल र एक कालोपत्र योजनासहित यहाँ नौ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये चारवटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र पाँच योजना ठेक्का सम्झौताको चरणमा रहेको बताउनुभयो---।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)