मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भन्दै पत्रकार महासंघको निन्दा

shilapatra.com · Mon May 25 15:56:32 GMT 2026

समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार विज्ञप्ति जारी गरेर समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको उल्लेख गर्दै निन्दा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)