मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निजी क्षेत्रको विरोधका बीच औद्योगिक क्षेत्रको बक्यौता असुलीमा कडाइ, सातै रु. २३ करोड संकलन

corporatenepal.com · Thu Jun 18 11:25:28 GMT 2026

काठमाडौँ । निजी क्षेत्रका छातासंगठनहरुको विरोधका बीच सरकारले औद्योगिक क्षेत्रभित्रका सरकारी पूर्वाधार प्रयोग गरेर पनि वर्षौँदेखि भाडा र महसुल नतिर्ने उद्योगीहरूविरुद्ध आक्रामक कदम चालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि थलिएको औद्योगिक क्षेत्रको व्यवस्थापन सुधार्न र राज्यको राजस्व उठाउन आफू निर्मम भएर अघि बढेको बताएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)