७० वर्ष पुगे महरा, छाडे पार्टीको सक्रिय राजनीति
setopati.com · Thu Jun 18 11:31:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका छन्।
जन्मदिनको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले करिब ४८ वर्षदेखिको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)