कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको भेट, के भयो कुरा ?
baahrakhari.com · Thu Jun 18 11:30:38 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनीहरूबीच मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तका क्रममा कार्यवाहक राजदूतले गौतमलाई मन्त्रीको जिम्मेवारीका लागि बधाई दिएका गौतमको सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)