काठमाडौँ महानगरको बजेट २५ अर्ब ११ करोड
newsofnepal.com · Thu Jun 18 11:23:40 GMT 2026

काठमाडौँ।
काठमाडौं महानगरको बजेट २५ अर्ब ११ करोड ४३ लाख रहेको छ । कामपाको आगामी आर्थिक वर्ष ०८३-८४मा उक्त बजेट प्रस्ताव गरेको हो । कामपाका प्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन् । प्रमुख डंगोलले प्रस्तुत गरेको बजेट यो तेस्रो साताभित्र पारित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ