चिनियाँ राजदूत बाढीग्रस्त क्षेत्र विदुरमा
barnanmedia.com · Thu Sep 10 10:33:23 GMT 2026

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बाढीगस्त क्षेत्रमा पुगेका छन्।
बिहीबार राजदूत माओमिङ नुवाकोटको विदुर नगरपालिका-१० स्थित बाढीग्रस्त क्षेत्र पुगेका हुन्। उनले भोटेकोसी बाढीले प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)