युराेकप : अन्तिम खेलमा स्विट्जरल्याण्डकाे जित
nepallive.com · Sun Jun 20 18:04:00 GMT 2021
काठमाडाैं- स्विट्जरल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे अन्तिम खेलमा जित हात पारेकाे छ।
बाकुमा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्याण्डले पहिलो जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)