एसिया, युरोपपछि ‘किताब जात्रा’को संस्करण अमेरिकामा सकियोः अबको तयारी अस्ट्रेलियामा
shilapatra.com · Fri Jun 05 16:12:00 GMT 2026

किताब क्षेत्रको नेपालको चर्चित उत्सव किताब जात्राको अमेरिका संस्करण सकिएको छ । किताब जात्राको पहिलो अमेरिकी महादेश संस्करण नर्थ क्यारोलाइना राज्यको क्यारी सहरमा सम्पन्न भएको छ ।
‘किताब जात्रा यूएसए’ नाम दिइएको कार्यक्रमको दीप प्रज्वलन मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की 'निहारिका'ले गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)