मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा नेता कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट बिदा

clickmandu.com · Thu Jun 18 11:35:53 GMT 2026

काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले ४८ वर्ष लामो राजनीतिक यात्रापछि स्वास्थ्य अवस्थाका कारण जिम्मेवारीबाट बिदा लिएको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय