मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको निर्णयसँगै चुनावमा होमियो देश

barnanmedia.com · Tue Nov 25 23:08:07 GMT 2025

२१ फागुनमा हुने निर्वाचनका लागि नेकपा(एमाले)ले पनि दल दर्ताका लागि निवेदन दिएसँगै देश निर्वाचनमा होमिएको छ। यसअघि एमालेले चुनावमा भाग नलिने अडान राख्दै आएको थियो।

मंगलबार सो पार्टीले दल दर्ताका लागि निवेदन दिएर चुनावी यात्रा तय गरेको छ । यसँगै अब चुनाव हुने सम्भावना बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)