नेपालका लागि चिनियाँ राजदूत चाङ पुगे बाढीगस्त क्षेत्र
rajdhanidaily.com · Thu Sep 10 10:52:59 GMT 2026

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बाढीगस्त क्षेत्रमा पुगेका छन्।
बिहीबार राजदूत माओमिङ नुवाकोटको विदुर नगरपालिका -१० स्थित बाढीग्रस्त क्षेत्र पुगेका हुन्। उनले भोटेकोसी बाढीले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)